×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दाहालको पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पण (तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

दाहालको पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पण (तस्विरहरु)

Artha Sarokar

२७ असार २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरिएको छ ।दाहालको ६९ वर्षको उमेरमा बुधबार बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो ।

सरकारले सीता दाहालको अन्त्येष्टिको राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको छ । बुधवार बसेको नेपाल सरकार मन्त्रिपरिषदको आकस्मिक बैठकले दिवङ्गत सीता दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मान स्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय गरेको हो ।

दाहालको निधनमा सरकारले शोक व्यक्त गर्दै प्रधानमन्त्री र शोकसन्तप्त परिवारप्रति समवेदना समेत प्रकट गरेको छ । बाँकि तस्विरमा हेर्नुहोस :

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी