काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, नेपाली ठूलो गोलभेँडा न्यूनतम मूल्य ५० रुपैयाँ, रातो आलु ४४ रुपैयाँ, सेतो आलु ३४ रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, लोकल बन्दा ५ रुपैयाँ, प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।
त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी १००, घिउ सिमी लोकल १००, राजमा सिमी ९०, भटमासकोशा ९०, तितो करेला ८०, लौका ७०, परवल लोकल ९०, पाकेको फर्सी ३०, डल्लो फर्सी हरियो ४०, घिरौंला ८०, भिण्डी ९०, स्कूस ५०, कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ २८०, कुरीलो २००, ब्रोकाउली ६०, तोफु ११०, लोकल काँक्रो ७० रुपैयाँ प्रतिकेजीमा बिक्री भैरहेको छ ।
तोरीको साग ४०, रायो साग ८०, हरियो प्याज ९०, हरियो लसुन ९०, धनियाँ १५० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ । त्यस्तै, फूजी स्याउ केजीको ३००, तरबुजा हरियो ८०, मालदह आँप ७०, मौसम २२०, अंगुर हरियो ३८०, मेवा १३०, लिच्ची नेपाली १००,अनार ३८०, केरा दर्जनको १४०, रुपैयाँ तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उल्लेख गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्