काठमाडौं । काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातका चालक र सहचालकले अब अनिवार्य पोसाक लगाउनुपर्ने भएको छ ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातका कर्मचारीले यातायात पोसाक लगाउनुपर्ने नियम बनाएको छ। उनीहरूलाई परिचयपत्र पनि वितरण गरिएको मन्त्रालयले जनाएको छ ।
यातायात व्यवस्था विभाग र सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले आइतबार आयोजना गरेको एक कार्यक्रममा यातायातमन्त्री प्रकाश ज्वालाले पोसाक र परिचयपत्र वितरण गरेर पोसाक अनिवार्य गरेका हुन । मन्त्रालयले सार्वजनिक यातायात सफाइ अभियान पनि सुरु गरेको छ। सरकारको अभियानमा यातायात महासंघले सार्वजनिक बस सफा राख्ने प्रतिवद्धता गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्