×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौं उपत्यकामा सार्वजनिक यातायातका चालक र सहचालकले अनिवार्य पोशाक लगाउनुपर्ने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

काठमाडौं उपत्यकामा सार्वजनिक यातायातका चालक र सहचालकले अनिवार्य पोशाक लगाउनुपर्ने !

Artha Sarokar

७ श्रावण २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातका चालक र सहचालकले अब अनिवार्य पोसाक लगाउनुपर्ने भएको छ ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातका कर्मचारीले यातायात पोसाक लगाउनुपर्ने नियम बनाएको छ। उनीहरूलाई परिचयपत्र पनि वितरण गरिएको मन्त्रालयले जनाएको छ ।

यातायात व्यवस्था विभाग र सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले आइतबार आयोजना गरेको एक कार्यक्रममा यातायातमन्त्री प्रकाश ज्वालाले पोसाक र परिचयपत्र वितरण गरेर पोसाक अनिवार्य गरेका हुन । मन्त्रालयले सार्वजनिक यातायात सफाइ अभियान पनि सुरु गरेको छ। सरकारको अभियानमा यातायात महासंघले सार्वजनिक बस सफा राख्ने प्रतिवद्धता गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी