×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ललिता निवास प्रकरणः पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईमाथि छानविन गर्न अदालतको आदेश

PRIME CA

ललिता निवास प्रकरणः पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईमाथि छानविन गर्न अदालतको आदेश

२१ श्रावण २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र डा.बाबुराम भट्टराईमाथि छानविन गर्न सवोच्च अदालतले आदेश दिएको छ ।

न्यायधीशहरु अनिलकुमार सिन्हा र डा.कुमारप्रसाद चुडालको संयुक्त इजलासले ललिता निवास प्रकरणमा नेपाल र भट्टराईमाथि छानविन गर्न आदेश दिएको हो ।

संगठित अपराध भने पनि निर्णयकर्ताहरुलाई छानविनको दायरामा नल्याएको भन्दै सर्वोच्च अदालतले छानविन गर्न आदेश दिएको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: