काठमाडौं । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले श्रमको मूल्य देशको अर्थतन्त्रको मुहान भएको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित अर्थसरोकार डटकमको सातौँ वार्षिकोत्सवमा कार्यक्रममा यस्तो बताएका हुन् ।
उनले श्रमले उत्पादन गरेको वस्तु बजारमा या अन्तराष्ट्रिय बजारमा नबचेसम्म नाफा नहुँने भन्दै श्रमको मूल्य देशको अर्थतन्त्रको मूल मुहान बनेको बताएका थिए । उनले भने, ‘श्रमको मूल्य देशको अर्थतन्त्रको मुहान बनेको छ । श्रमले उत्पादन गर्छ उत्पादन भएको बस्तु बजारमा या अन्तराष्ट्रमा जबसम्म बेच्दैन तबसम्म नाफा हुँदै हुँदैन् ।’
उनले अर्थ सरोकारले आर्थिक क्रियाकलापमा भएको अन्यायको उजागर गर्ने सुरुवात गरेको भन्दै भने अर्थ सरोकारको प्रसंशा गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्