×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रेडियो कार्यक्रम ७७ : सेयर गुरु सुवास चन्द्र भट्टराईसँग गरिएको विशेष अन्तर्वार्ता, साथमा साताभरिका खास आर्थिक समाचार

PRIME CA

रेडियो कार्यक्रम ७७ : सेयर गुरु सुवास चन्द्र भट्टराईसँग गरिएको विशेष अन्तर्वार्ता, साथमा साताभरिका खास आर्थिक समाचार

१७ श्रावण २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । यो समय रेडियो कार्यक्रम अर्थ सरोकारको हो । अर्थ सरोकार रेडियो कार्यक्रम देशभरका दुई सयबढी रेडियो स्टेसनहरुमार्फत प्रशारण हुन्छ । आज पनि हामी साताभरिका खास आर्थिक गतिविधि र एक खास अन्तर्वार्ता लिएर उपस्थित भएका छौँ । प्रस्तुत छ यो साताको रेडियो कार्यक्रम अर्थ सरोकार :
<iframe src=”https://podcasters.spotify.com/pod/show/artha-sarokar2/embed/episodes/Artha-Sarokar-Radio-Program-Episode–77-e27lab2″ height=”100%” width=”100%” frameborder=”0″ scrolling=”no”></iframe>
यो साताको रेडियो कार्यक्रम अर्थ सरोकार तपाईंलाई कस्तो लाग्यो ? कार्यक्रम सम्बन्धि केहि सल्लाह सुझाव वा प्रतिक्रिया भए हामीलाई सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: