काठमाडौं । भक्तपुरमा बैंकको एटिएम फुटाउने युवक पक्राउ परेका छन् । भक्तपुरको कमलविनायकस्थित भत्केको पाटीमा रहेको नबिल बैंकको एटिएम मेसिट पुटाउने २४ वर्षीय पूर्णबहादुर खासुलाई प्रहरीले पक्राउ गरेको हो ।
दाङको बबई गाउँपालिका वडा नम्बर २ का खासुलाई बिहीबार प्रहरीले करिब पौने ३ बजे पक्राउ गरेको हो ।
पक्राउ परेका खासुको साथबाट १ थान हथौडा, १ थान फलामको रड र १ थान ह्याक्सो बरामद गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले जानकारी दिएका छन् । पाठकका अनुसार खासुले गयराती उक्त एटिएम तोडफोड गरी चोरीको प्रयास गरेका थिए ।
हाल उनलाई हिरासतमा राखि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्