काठमाडौं । बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसदमा पेश गर्न सरकारले स्वीकृति दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा समेटेको उक्त विषयलाई सरकारले संसदमा पेश गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिने निर्णय गरेको हो ।
बैंकिङ कसुर र यससँग सम्बन्धित कानुनलाई समसामयिक बनाउने उद्देश्यले यो विधेयक ल्याउन लागिएको बताइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्