×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भक्तपुरका विभिन्न क्षेत्र डुवानमा…(फोटो-कथा)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

भक्तपुरका विभिन्न क्षेत्र डुवानमा…(फोटो-कथा)

Artha Sarokar

२३ श्रावण २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सोमबार रातीदेखि परेको लगातार वर्षाका कारण भक्तपुरका विभिन्न क्षेत्र डुवानमा परेका छन् । हनुमन्ते, मनोहरा खोलामा आएको बाढीले खोला आसपासका क्षेत्रका घर डुवानमा परेका हुन् ।

भारी वर्षाका कारण सडक, घर, विद्यालय क्षेत्र जलमग्न हुँदा जनजीवन प्रभावित भएको छ । त्यस्तै, काठमाडौं उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट आसपासमा भारी वर्षा भएका कारण उपत्यका भएर बग्ने खोला तथा नदीमा पानीको बहाव बढेको प्रहरीले जनाएको छ । विष्णुमती, धोबीखोला, मनोहरालगायतमा जलसतह बढेकाले उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । बाँकि तस्विरमा हेर्नुहोस :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी