काठमाडौं । गत आर्थिक वर्षमा विदेशबाट ४ सय बढी विदेशी नागरिक अध्ययनका लागि नेपाल आएको पाइएको छ । वर्षेनी उच्च शिक्षा अध्ययनका लागि भन्दै नेपालबाट लाखौँ विद्यार्थी विदेश गईरहेको बेला गत आर्थिक वर्ष २०७९/८० मा भने ४ सय ५६ जना विदेशी अध्ययनका लागि नेपाल आएका हुन् ।
यसो त गत आर्थिक वर्षमा मात्रै नेपालबाट १ लाख भन्दा बढी विद्यार्थीहरु उच्च शिक्षा अध्ययनका लागि विदेश गएका छन् । जसमध्ये सबैभन्दा धेरै विद्यार्थी अष्ट्रेलियामा विज्ञान तथा प्रविधि पढ्न गएका छन् ।
यसैबीच विदेशबाट भने ४ सय ५६ जना विदेशी नागरिकले नेपाललाई अध्ययनको गन्तव्य बनाएका छन् । अध्ययनका लागि नेपाल आउने विदेशी नागरिकमध्ये अधिकांशले कृषिसम्बन्धी अध्ययन गर्ने गरेको पाइएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्