काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार बिहीबार युरो एकको खरिद दर १४४ रुपैयाँ ७५ पैसा र बिक्री दर १४५ रुपैयाँ ४१ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५६ पैसा र बिक्री दर १६९ रुपैयाँ ५२ पैसा रहेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ८४ पैसा र बिक्री दर १३२ रुपैयाँ ४४ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १९ पैसा र बिक्री दर ३६ रुपैयाँ ३६ पैसा रहेको छ ।
त्यस्तै, क्यानाडियन डरल एकको खरिद दर ९९ रुपैयाँ १९ पैसा रहेको छ भने विक्रि दर ९९ रुपैयाँ ५६ पैसा छ भने अष्ट्रेलियन एक सयको खरिद दर ८६ रूपैयाँ ९२ पैसा रूपैयाँ रहेको छ भने बिक्री दर ८७ रूपैयाँ ३१ पैसा रहेको छ । अन्य देशको मुद्राको विनिमय दर यस्तोः