काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएको कवाडी गोदाममा डोजर चलाएको छ । महानगरले चाहविलको ओम हस्पिटल नजिकै रहेको कवाडी गोदाममा डोजर चलाएको हा े ।
उक्त कवाडी गोदामले सार्वजनिक जग्गा मिचेर गोदाम निर्माण गर्नुका साथै अनाधिकृत रुपमा निर्माण गरिएका टहराहरु भत्काइएको महानगर प्रहरीले जनाएको छ । नगर प्रहरीका अनुसार उक्त कवाडी गोदामले लामो समयदेखि सार्वजनिक जग्गाको अनाधिकृत रुपमा भागचलन गर्दै आएको थियो ।
हाल डोजर लगाइएको उक्त कवाडी गोदामको संरचना खाली गराउने काम भईरहेको छ । पछिल्लो समय सार्वजनि जग्गा खाली गराउने कार्यमा आक्रामक शैलिमा उत्रिएका महानगरले मंगलबार उक्त गोदाममा डोजर चलाएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्