×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सार्वजनिक जग्गा मिचेर बनेको कवाडी गोदाममा काठमाडौं महानगरले डोजर चलायो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सार्वजनिक जग्गा मिचेर बनेको कवाडी गोदाममा काठमाडौं महानगरले डोजर चलायो

Artha Sarokar

५ भाद्र २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएको कवाडी गोदाममा डोजर चलाएको छ । महानगरले चाहविलको ओम हस्पिटल नजिकै रहेको कवाडी गोदाममा डोजर चलाएको हा े ।

उक्त कवाडी गोदामले सार्वजनिक जग्गा मिचेर गोदाम निर्माण गर्नुका साथै अनाधिकृत रुपमा निर्माण गरिएका टहराहरु भत्काइएको महानगर प्रहरीले जनाएको छ । नगर प्रहरीका अनुसार उक्त कवाडी गोदामले लामो समयदेखि सार्वजनिक जग्गाको अनाधिकृत रुपमा भागचलन गर्दै आएको थियो ।

हाल डोजर लगाइएको उक्त कवाडी गोदामको संरचना खाली गराउने काम भईरहेको छ । पछिल्लो समय सार्वजनि जग्गा खाली गराउने कार्यमा आक्रामक शैलिमा उत्रिएका महानगरले मंगलबार उक्त गोदाममा डोजर चलाएको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी