काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा बुधबार गोलभेँडाको मूल्य घटेको छ । बुधबार कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितीले सार्वजनिक गरेको सूचीअनुसार २० रुपैंयाले गोलभेँडाको मुल्य घटेको हो ।
तीन दिन अघि १३० रूपैयाँ भाउ रहेको नेपाली गोलभेँडाको मंगलबार १२० रूपैयाँमा कारोबार भएको थियो ।
सार्वजनिक सूचीअनुसार नेपाली गोलभेँडा आज प्रतिकेजी मूल्य १००, भारतीय ठूलो गोलभेँडा १३०, टनेल गोलभेंडा सानो ६३, लोकल गोलभेडा सानो ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्