काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको छ ।
मंगलबार प्रतितोला १ लाख १० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज एक सय रुपैयाँले बढेर १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९४ हजार ८ सय २० रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९४ हजार ३ सय ५० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार २ सय २२ रुपैयाँ निर्धारण गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्