काठमाडौं । साताको कारोबारको पहिलो दिन सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ ।
शुक्रबार एक लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज प्रतितोला एक सय रुपैयाँले घटेर एक लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने स्थिर रहेर एक हजार तिन सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९४ हजार ५ सय ६५ रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९४ हजार ९५ रुपैयाँ र चाँदीको मूल्य एक हजार एक सय ९२ रुपैयाँ कायम गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्