काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्सको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । प्रिमियम मूल्यमा आईपीओ जारी गरेको आईएमई लाईफको सेयर नेप्सेमा सूचीकृत भएको हो ।
साउन १८ गते (बिहीबार) नेप्से र आईएमई लाइफ इन्स्योरेन्स बीच सेयर सूचीकृत सम्झौता भएको हो । योसँगै आइतबारदेखि आईएमई लाईफको सेयर कारोबार दोस्रो बजारमा सुरु हुने भएको छ ।
नेप्सेले कम्पनीका सेयरलाई पहिलो कारोबारका लागि १७६ रुपैयाँ ५३ पैसादेखि ५२९ रुपैयाँ ५९ पैसासम्म ओपनिङ रेञ्ज तोकेको छ ।
कम्पनीको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३६ रुपैयाँ प्रिमियम सहित २३६ रुपैयाँमा प्रतिकित्तामा आईपीओ निष्कासन गरेको थियो । कम्पनीको कुल ४ अर्ब रुपैयाँ बराबरबो १०० रुपैयाँ अंकित मूल्यका ४ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्