काठमाडौं । सामाजिक सुरक्षा कोषमा रोजगारी खुलेको छ । नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको सामाजिक सुरक्षा कोषमा कार्यकारी निर्देशकका लागि जागिर खुलेको हो ।
मंगलबार एक सूचना प्रकाशित गर्दै कोषले रिक्त रहेको कार्यकारी निर्देशक पदपूर्तिका लागि निवेदन आह्वान गरेको छ ।
उक्त पदका लागि खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको हो । शैक्षिक योग्यता र अनुभव भएका इच्छुक योग्य नेपाली नागरिकले २१ दिनभित्र सामाजिक सुरक्षा कोषको केन्द्रीय कार्यालय बबरमहलमा निवेदन दिनसक्ने सूचनामा उल्लेख छ । यस्तो छ सूचनाः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्