×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बागमतीमा ७१ स्थानीय न्यायिक सहजकर्ताको जागिर खुल्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बागमतीमा ७१ स्थानीय न्यायिक सहजकर्ताको जागिर खुल्यो

Artha Sarokar

१२ भाद्र २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बागमति प्रदेश सरकारले ठूलो संख्यामा जागिर खुलाएको छ । प्रदेश सरकार अन्तर्गतको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ७१ जना स्थानीय न्यायिक सहजकर्ताका लागि जागिर खुलाएको हो ।

मंगलबार एक सूचना जारी गर्दै मन्त्रालयले प्रदेशभित्रका विभिन्न गाउँपालिकामा रिक्त रहेका ७१ स्थानीय न्यायिक सहजकर्ता पदका लागि दरखास्त आह्वान गरेको हो ।

उक्त पदका लागि इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले १२ भदौ (मंगलबार)देखि १५ दिनभित्र तोकिएको ढाँचामा निवेदन आह्वान गरिएको छ । जागिर २०८१ असार मसान्तासम्मका लागि हुने पनि सूचनामा उल्लेख छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी