काठमाडौं । काठमाडौं महानगरपालिकाले करारका कर्मचारीलाई स्थायी नियुक्ती दिने भएको छ । महानगरले २०६४ सालभन्दा अघिदेखि जोडिएका सबै करारका कर्मचारीहरुलाई स्थायी बनाउने भएको हो ।
नगर कार्यपालिका बैठकले सर्वोच्च अदालतको आदेश अनुसार करारमा नियुक्त भएका सबै कर्मचारीलाई स्थायी बनाउने निर्णय गरेको महानगरले जनाएको छ ।
महानगरले कार्यविधि बनाएर करारका सबै अस्थायी कर्मचारीलाई स्थायी बनाउने तयारी गरेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्