काठमाडौं । काठमाडौं महानगरपापिलकाले शुक्ररबा सार्वजनिक बिदा दिएको छ । एक सूचना जारी गर्दै महानगरले भदौ १५ गते (शुक्रबार) रोपाइँ जात्राका लागि महानगरभित्र सार्वजनिक बिदा दिएको हो ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले जारी गरेको सुचनामा सापारु र रोपाइँ जात्रा मनाउन महानगरभित्र सार्वजनिक बिदा निर्णय गरेको उल्लेख गरिएको छ । यस्तो छ सूचनाः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्