काठमाडौं । लक्ष्मी म्युचुअल फण्डअन्तर्गत सञ्चालित ‘लक्ष्मी भ्यालु फण्ड-२’ का इकाइहरु भदौ ४ गते बाँडफाँट भएको छ । योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केटको कार्यालयमा सोमबार उक्त म्युचुअल फण्डका इकाइहरु बाँडफाँट भएको हो ।
गत साउन ५ गतेदेखि साउन १९ गतेसम्म यो योजनाका इकाईहरु बिक्री खुला गरेको थियो । निर्धारित समयावधिभित्र नै शतप्रतिशत इकाइ बिक्री भएको क्यापिटलले जनाएको छ ।
लक्ष्मी भ्यालु फण्ड-२ को कुल ८ करोड इकाई निष्कासन भएको थियो । जसमध्ये १ करोड २० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत कोष प्रवर्द्धक लक्ष्मी बैंकलाई छुट्याएको थियो । बाँकी ६ करोड ८० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्