काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सांसद शर्मालाई पक्राउ गरेको हो ।
शर्मालाई सीआईबीले गोल्फुटारस्थित उनकै निवासबाट पक्राउ गरेको हो । शर्मा मोरङ ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन् ।
शैक्षिक प्रमाणपत्र किर्ते आरोपमा पक्राउ परेका शर्माविरुद्ध थप अनुसन्धान भईरहेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिएका छन् । शर्मासँगै थप दुईजनालाई पनि सीआईबीले पक्राउ गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्