×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बीमा क्षेत्रको बिकासका लागि अर्थ सरोकारको पहरेदारी कायम रहोस्’ : पोषकराज पौडेल अध्यक्ष, जीवन बीमक संघ नेपाल (भिडियो)

PRIME CA

‘बीमा क्षेत्रको बिकासका लागि अर्थ सरोकारको पहरेदारी कायम रहोस्’ : पोषकराज पौडेल अध्यक्ष, जीवन बीमक संघ नेपाल (भिडियो)

अर्थ सरोकार

२० श्रावण २०८०, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । जीवन बीमा कम्पनीहरुको छाता संगठन जीवन बीमक संघ नेपालका अध्यक्ष पोषकराज पौडेलले बीमा क्षेत्रको बिकासका लागि अर्थ सरोकारको पहरेदारी कायम रहोस् भनी कामना गरेका छन् । अर्थ सरोकार डटकमको सातौँ बार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश दिँदै पौडेलले यस्तो बताएका हुन् ।
समग्र बीमा क्षेत्रको बिकासका लागि सञ्चारमाध्यमको भूमिका उल्लेखनीय रहेको बताउँदै उनले अर्थ सरोकारको थप सफलताको कामनासमेत गरेका छन् ।
हेरौँ, संघका अध्यक्ष पौडेलसहित अन्य दिग्गज व्यक्तिहरुले अर्थ सरोकारको बार्षिकोत्सवको अवसरमा दिनुभएको शुभकामना सन्देश भिडियोमा :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: