काठमाडौं । शुक्रबार र शनिबार प्रभु बैंकको सेवा अवरुद्ध हुने भएको छ ।
एक सूचना जारी गर्दै बैंकले शुक्रबार (भदौ १ गते) साँझ ६ बजेदेखि शनिबार (भदौ २ गते) राती १० बजेसम्म बैंकका सेवा बन्द रहने जानकारी गराएको हो ।
हाल बैंकले प्रयोग गरिरहेको कोर बैंकिङ सिस्टमको भर्जन अपग्रेड गर्ने प्रयोजनाका लागि एक दिन बैंकको सेवा बन्द हुने बैंकले जनाएको छ । बैंकका अनुसार यसअवधिमा बैंकको एटिएम लगायत मोबाईल तथा ईन्टरनेट बैंकिङ सेवाहरु अस्थायी रुपमा बन्द हुनेछन् । बैंकले जारी गरेको सूचनाः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्