काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । मंगलबार राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरबाट कक्षा १२ को परीक्षको परीक्षाफल सार्वजनिक भएको हो ।
परीक्षार्थीले अब आफ्नो नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np र नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np मा गएर नतिजा हेर्न सक्नेछन् ।
त्यस्तै, १६०१ मा फोन गरी सिम्बोल नम्बर थिचेर वा एसएमएसबाट NEB<SPACE><SYMBOL NUMBER> टाइप गरी १६०० मा वा मोबाइलबाट *१६००# डायल गरी निर्देशन अनुसार सिम्बोल नम्बर थिचेर पनि नतिजा हेर्न सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्