×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कक्षा १२ को नतिजा सार्वजनिक, कसरी हेर्ने ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

कक्षा १२ को नतिजा सार्वजनिक, कसरी हेर्ने ?

Artha Sarokar

३० श्रावण २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । मंगलबार राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरबाट कक्षा १२ को परीक्षको परीक्षाफल सार्वजनिक भएको हो ।

परीक्षार्थीले अब आफ्नो नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np र नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np मा गएर नतिजा हेर्न सक्नेछन् ।

त्यस्तै, १६०१ मा फोन गरी सिम्बोल नम्बर थिचेर वा एसएमएसबाट NEB<SPACE><SYMBOL NUMBER> टाइप गरी १६०० मा वा मोबाइलबाट *१६००# डायल गरी निर्देशन अनुसार सिम्बोल नम्बर थिचेर पनि नतिजा हेर्न सकिनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी