काठमाडौं । श्री एयरको जहाज चरासँग ठोक्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द भएको छ । आइतबार विमान अवतरणका क्रममा चरासँग ठोक्किएपछि विमानस्थलको धावनमार्ग बन्द भएको हो ।
हाल धावनमार्ग पूर्ण रुपमा बन्द गरी जहाजले ठक्कर दिएको चराको खोजी गरिँदैछ ।
चरालाई ठक्कर दिएको श्री एयरको जहाज सकुशल अवतरण गरेको छ भने जहाजमा सवार यात्रुहरु सकुशल रहेको एयरलाइन्सले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्