Skip to content
LAXMI SUNRISE BANK

‘आर्थिक समृद्धिका सवालमा अर्थ सरोकारको भूमिका सराहनीय छ’, सुजन कुमार काफ्ले, आईक्यान अध्यक्ष (भिडियो)

अर्थ सरोकार

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)का अध्यक्ष सुजन कुमार काफ्लेले स्थापनाको सातौँ वर्षसम्म आर्थिक पत्रकारिताका क्षेत्रमा अर्थ सरोकार डटकमले खेलेको भूमिका प्रशंसनीय रहेको बताएका छन् । अर्थ सरोकार डटकमको सातौँ वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष काफ्लेले यस्तो बताएका हुन् ।

साथै आईक्यान अध्यक्ष काफ्लेले आगामी दिनमा पनि अर्थ सरोकारले मुलुकको आर्थिक विकासका क्षेत्रमा उल्लेखनीय भूमिका खेलोस् भन्ने शुभकामना समेत दिएका छन् ।

हेरौँ, आईक्यान अध्यक्ष काफ्लेसहित अन्य दिग्गज व्यक्तिहरुले अर्थ सरोकारको वार्षिकोत्सवको अवसरमा दिनुभएको शुभकामना सन्देश भिडियोमाः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK