×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘आर्थिक क्षेत्रको बिकासका लागि अर्थ सरोकारले भूमिका खेल्नेमा विश्वस्त छौँ’ : सुनील केसी, अध्यक्ष नेपाल बैंकर्स संघ (भिडियो)

PRIME CA

‘आर्थिक क्षेत्रको बिकासका लागि अर्थ सरोकारले भूमिका खेल्नेमा विश्वस्त छौँ’ : सुनील केसी, अध्यक्ष नेपाल बैंकर्स संघ (भिडियो)

अर्थ सरोकार

२० श्रावण २०८०, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसीले आर्थिक क्षेत्रको बिकासका लागि अर्थ सरोकार डटकमले भूमिका खेल्नेमा आफु विश्वस्त रहेको बताएका छन् । अर्थ सरोकारको सातौँ बार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश दिंदै उनले यस्तो बताएका हुन् ।
‘अर्थ सरोकारले सातौँ बर्ष पूरा गरी आठौँ बर्ष प्रवेश गरेको अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । शुभकामना सन्देशमा केसीले भनेका छन् -‘आर्थिक क्षेत्रको बिकासका लागि अर्थ सरोकार डटकमले भूमिका खेल्नेमा हामी विश्वस्त छौं ।
हेरौँ, संघका अध्यक्ष केसीसहित अन्य दिग्गज व्यक्तिहरुले अर्थ सरोकारको बार्षिकोत्सवको अवसरमा दिनुभएको शुभकामना सन्देश भिडियोमा :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: