Skip to content
LAXMI SUNRISE BANK

अर्थ सरोकार डटकमलाई सूर्य प्रसाद सिलवालको शुभकामना सन्देश – ‘अझै प्रगती हुँदै जाओस्’ (भिडियो)

अर्थ सरोकार

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले अर्थ सरोकार डटकमको सातौँ वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

बीमा क्षेत्रसँगै मुलुकको आर्थिक गतिविधिमाथि सुक्ष्म निगरानी गर्दै सभ्य समाजको परिकल्पना निर्माणका लागि अर्थ सरोकार डटकमले खेलेको भूमिका सराहनीय रहेको बताउँदै अध्यक्ष सिलवालले आगामी दिनमा थप प्रगतीको कामना गरेका छन् ।

हेरौँ, प्राधिकरणका अध्यक्ष सिलवालसँगै अन्य दिग्गज व्यक्तिहरुले अर्थ सरोकारको सातौँ वार्षिकोत्सवको अवसरमा दिनुभएको शुभकामना सन्देश भिडियोमाः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK