×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बैङ्किङ क्षेत्रका प्रष्ट न्युज दिने अर्थ सरोकारको अभियानले अझै सफलता पाओस्’ : सुयोग श्रेष्ठ, अध्यक्ष, डेभलपमेन्ट बैंकर्स संघ (भिडियो)

PRIME CA

‘बैङ्किङ क्षेत्रका प्रष्ट न्युज दिने अर्थ सरोकारको अभियानले अझै सफलता पाओस्’ : सुयोग श्रेष्ठ, अध्यक्ष, डेभलपमेन्ट बैंकर्स संघ (भिडियो)

अर्थ सरोकार

२० श्रावण २०८०, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष सुयोग श्रेष्ठले बैंकिङ क्षेराका प्रष्ट समाचार दिने अर्थ सरोकारको अभियानले थप सफलता पाओस् भन्ने कामना गरेका छन् । अर्थ सरोकारको सातौँ बार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश दिंदै अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् ।
अर्थ सरोकारलाई थप सफलताको शुभकामना दिंदै उनले थप प्रष्ट र सटिक समाचार दिने काममा अर्थ सरोकार थप अगाडी बढोस् भन्ने कामनासमेत गरेका छन् ।
हेरौँ, संघका अध्यक्ष श्रेष्ठसहित अन्य दिग्गज व्यक्तिहरुले अर्थ सरोकारको बार्षिकोत्सवको अवसरमा दिनुभएको शुभकामना सन्देश भिडियोमा :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: