×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार यस्तो छ तरकारी तथा फलफूलको मूल्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बुधबार यस्तो छ तरकारी तथा फलफूलको मूल्य

Artha Sarokar

३१ श्रावण २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी १४० रुपैयाँ तोकिएको छ ।

रातो आलुको मूल्य ५० रुपैयाँ, भारतीय सुकेको प्याज प्रतिकेजी ५८ रुपैयाँ, स्थानीय काउलको मूल्य प्रतिकेजी ५० रुपैयाँ तोकिएको छ । त्यस्तै, कन्य च्याउको मूल्य २०० रुपैयाँ प्रतिकेजी छ भने प्रतिकेजी ५० रुपैयाँले बढेर ४०० रुपैयाँ पुगेको छ ।

त्यस्तै, गाजरको मूल्य प्रतिकेजी १० रुपैयाँले घटेर प्रतिकेजी ९० रुपैयाँ तोकिएको छ । घिउ सिमी लोकल ८०, भन्टा लाम्चो ५०, मकै बोडी ६०, भटमासकोशा १०० रुपैयाँ तोकिएको छ । तितो करेला ५०, लौका ६०, परवल ६०, घिरौला ३०, फर्सी पाकेको ५०, काँक्रो लोकल ५० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भईरहेको छ ।

यता, केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ भने फूजी स्याउको मूल्य प्रतिकेजी ३५० रहेको छ । कागती १२०, अनार प्रतिकेजी ३० रुपैयाँले घटेर आज ३२० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ । साथै,तरबुजा हरियो ६०, मौसम १२०,कालो अंगुर ४०० र नासपाति लोकल ७० रुपैयाँ प्रतिकेजी न्युनतम मूल्य तोकिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी