×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिक्षक आन्दोलनको दोस्रो दिन: यातायात आवागमन अस्तव्यस्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

शिक्षक आन्दोलनको दोस्रो दिन: यातायात आवागमन अस्तव्यस्त

Artha Sarokar

४ आश्विन २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रस्तावित शिक्षा ऐनको विरोधमा शिक्षक-शिक्षिकाहरूले थालेको आन्दोलनको दोस्रो दिन बिहीबार पनि काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।

ट्राफिक प्रहरीले नयाँबानेश्वर र आसपास भएर चल्ने सवारी साधनलाई डाइभर्ट गरेको छ । जसका कारण हरेकजसो चोकमा लामो जाम लागेको छ । पुलहरुमा र नदी किनाराका करिडोरमा समेत सवारी चाप बढेकाले जामको असर सबैतिर देखिएको छ ।

माइतीघरदेखि बानेश्वर सम्म सडक ढाकेर बसेका शिक्षक शिक्षिकाले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी