Skip to content
LAXMI SUNRISE BANK

शिक्षक आन्दोलनको दोस्रो दिन: यातायात आवागमन अस्तव्यस्त

अर्थ सरोकार

काठमाडौं । प्रस्तावित शिक्षा ऐनको विरोधमा शिक्षक-शिक्षिकाहरूले थालेको आन्दोलनको दोस्रो दिन बिहीबार पनि काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।

ट्राफिक प्रहरीले नयाँबानेश्वर र आसपास भएर चल्ने सवारी साधनलाई डाइभर्ट गरेको छ । जसका कारण हरेकजसो चोकमा लामो जाम लागेको छ । पुलहरुमा र नदी किनाराका करिडोरमा समेत सवारी चाप बढेकाले जामको असर सबैतिर देखिएको छ ।

माइतीघरदेखि बानेश्वर सम्म सडक ढाकेर बसेका शिक्षक शिक्षिकाले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK