काठमाडौं । एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स नेपाल (एक्यान)ले चितवनमा फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । एक्यानको चितवन शाखाले ‘राष्ट्रिय एक्यान फुटसल प्रतियोगिता २०८०’ आयोजना गर्ने भएको हो ।
एक्यानद्धारा आयोजना हुने उक्त फुटसल प्रतियोगिता असोज १२ र १३ गते भरतपुरको गौतमचोकस्थित प्रसिद्ध फुटसल एरिनामा हुने एक्यान चितवनले जनाएको छ । उक्त फुटसल प्रतियोगितामा देशभरीका चार्टर्ड एकाउन्टेन्टहरुको टोली सहभागी हुनेछन् ।
उक्त प्रतियोगिता सिकाई र भोगाईको नयाँ अध्याय बन्नुका साथै रोमाञ्चक पनि हुनेमा एक्यान चितवनले विश्वास गरेको छ । यसका साथै एक्यान चितवनले उक्त प्रतियोगिता खेलकुद पात्रोमा पनि हाइलाइट हुने अपेक्षा गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्