काठमाडौं । एसिया कप हेर्न सोमबार पर्साको वीरगञ्ज महानगरपालिकाले पनि सार्वजनिक विदा दिएको छ । सोमबार श्रीलंकाको क्यान्डीस्थित पाल्लेकेले स्टेडियममा हुन गइरहेको नेपाल र भारतबीचको क्रिकेट हेर्न वीरगञ्जमा दिउँसो २ बेजपछि सार्वजनिक विदा दिएको हो ।
महानगरका अधिकृत हरि राउतले एक सूचना जारी गर्दै महानगरपालिका अन्तर्गत अत्यावश्यक सेवाहरु बाहेकका सबै सेवाहरु बन्द गर्ने जनाएका छन् ।
यसअघि जनकुपरधाम उपमहानगरपालिकाले पनि नेपाल र भारतबीचको क्रिकेट हेर्नका लागि २ बजेपछि विद्यालयहरुमा विदा दिएको छ । खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्