काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) श्रीलंका जाने भएका छन् । उनी एशिया कप अन्तर्गत सोमबार हुने नेपाल र भारतबीचको खेल हेर्न श्रीलंका जान लागेका हुन् ।
मेयर शाह हिमालयन एयरलाइन्सको उडानमार्फत दिउँसो श्रीलंका जान लागेका हुन् । मेयर शाह नेपाली क्रिकेट खेलाडीहरुको हौसला बढाउनका लागि श्रीलंका जान लागेका हुन् ।
मेयर शाह आफ्नो बिरामी छोरी र श्रीमती छोडेर खेलाडीलाई हौसला दिनकै लागि श्रीलंका जान लागेका छन् । हाल उनको छोरीको ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भईरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्