काठमाडौं । सरकारले बिहीबार सार्वजनिक बिदा दिने भएको छ ।
नेकपा (एमाले)का उपाध्यक्ष एवम् संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टिका लागि सार्वजनिक विदा दिने निर्णय भएको हो ।
मंगलबार हृदयघातका कारण ७१ वर्षीय नेम्वाङको निधन भएको थियो । उनका दुई भाई छोराहरु नै विदेशमा रहेका छन् । दुवै छोरा बुधबार अपरान्हमा मात्रै नेपाल आईपुग्ने भएकाले नेम्वाङको अन्त्येष्टि बिहीबार गर्न लागिएको हो ।
नेम्वाङको पार्थिव शरीर बुधबार दिउँसो १ बजेसम्म एमालेको च्यासलस्थित पार्टी कार्यालयमा राखिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्