काठमाडौं । तालमा डुबेर एकजना बैंकरको मृत्यु भएको छ । चितवनको माडी नगरपालिकास्थित बैकुण्ठे तालमा डुबेर भरतपुर महानगरपालिकास्थित नेपाल एसबिआई बैंकका कर्मचारी ३५ वर्षीय विजय तिमिल्सेनाको मृत्यु भएको हो ।
शनिबार दिउँसो साथिहरुसँग घुम्न गएका बेला उनको तालमा डुबेर मृत्यु भएको हो । दिउँसो तालमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तिमिल्सेनाको शव शनिबार साँझ मात्रै फेला परेको थियो ।
घटनाबारे गरिएको अनुसन्धानबाट उनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले पुष्टि गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्