काठमाडौँ । ग्रिसले युरोपेली संघ (इयु) बाट करिव ५५ अर्ब युरो आर्थिक सहयोग प्राप्त गर्ने भएको छ । ग्रिसका अर्थमन्त्री निकोस पापथानासिसले ५५ अर्ब युरो आर्थिक सहयोग प्राप्त गर्नेबारे जानकारी दिएका हुन् ।
सोही अवसरमा सन् २०१४ देखि २०२० सम्मको राष्ट्रिय रणनीतिले ग्रिसको अर्थतन्त्र वृद्धिमा महत्वपूर्ण भुमिका खेलेको अर्थमन्त्री निकोसले बताएका छन् । सन् २०१९ देखि १०२३ सम्म आफूहरुले कोषलाई बढाएकोसमेत बताएका छन् ।
ग्रिसमा हालै भएको डढेलोका कारण ठूलो क्षति भएको थियो । त्यसपछि आर्थिक संकटको सामाना गरिरहेको ग्रिसले पछिल्लो समय निरन्तर अर्थतन्त्र सुधारमा प्रगति गरिरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्