
यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ८ करोड ५६ लाख १९ हजार ९ सय ९८ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा माछापुच्छ्रे बैंक, शिवम् सिमेन्ट, आइएमई लाइफ इन्स्योरेन्स, सोल्टी होटल र एभरेस्ट बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै आइतबारको सेयर बजारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दाधेरैले घटेको हो । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयरमा यस्तो गिरावट आउँदा ८.५% मञ्जुश्री फाइनान्स, सिंगटी हाइड्रो इनर्जी, मनकामना स्मार्ट लघुवित्त र कुमारी इक्वटी फण्डमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्