×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआरएन इन्फ्रास्टक्टरको सीईओमा हेमन्त बस्याल नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनआरएन इन्फ्रास्टक्टरको सीईओमा हेमन्त बस्याल नियुक्त

Artha Sarokar

४ आश्विन २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनआरएन इन्फ्रास्टक्टर एण्ड डेभलपमेन्ट कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा हेमन्त बस्याल नियुक्त भएका छन् । कम्पनीको असोज २ गते बसेको संचालक समितिको बैठक बस्याललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीले असोज ७ गते देखि लागु हुने गरी बस्याललाई चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी