काठमाडौं । कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार भारतीय ठुलो गोलभेडा ४० रुपैयाँ, लोकल सानो गोलभेडा ५० रुपैयाँ, टनेलको सानो गोलभेडा ६५, भारतीय सानो गोलभेडा ५० रुपैयाँ प्रतिकेजी निर्धारण गरेको छ ।
त्यस्तै, रातो आलु ५६, भारतीय रातो आलु ३६, (मुडे) रातो आलु ४६, सेतो आलु ४६, भारतीय सुकेको प्याज ७०, लोकल गाजर १३०, लोकल बन्दा ४०, स्थानीय काउली ८०, लोकल सेतो मुला ४०, भन्टा लाम्चो ३०, भन्टा डल्लो ६०, तने बोडी ८०, मकै बोडी ९०, लोकल घ्यु सिमी ८०, टाटे सिमी ५०, भटमासकोशा ७०, तितो करेला ५०, लौका ४०, परवल ४० रुपैयाँ प्रतिकेजी तोकेको छ ।
समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार चिचिन्ड़ो ३० रुपैयाँ, घिरौला ६० रुपैयाँ, पाकेको फर्सी ४५, हरियो फर्सी ३०, भिन्डी ६०, बरेला १३०, स्कुस १० रुपैयाँ रहेको छ । साथै, रायो साग ५०, तोरीको साग २५, हरियो प्याज ८०, कन्य च्याउ १४०, डल्ले च्याउ ३००, कुरिलो ४५०, न्युरो ८०, ब्रोकाउली २५०, चुकुंदर ७०, जिरीको साग ६० रुपैयाँ रहेको छ ।
यता, फुजी स्याउ ३२०, केरा १५० (दर्जन), कागती २२०, अनार ३८०, कालो अंगुर ४००, सुन्तला १४०, हरियो तर्बुजा ६०, मौसम १२०, जुनार ३२०, भुई कटहर १८०, लोकल काक्रो ६०, निबुवा ५०, लोकल नासपाती ८०, चाइनिज नासपाती ३००, भारतीय मेवा १००, अम्बा १००, लप्सी ५०, किवी ३००, शरिफा १५०, अभोकाडो २००, अमला ६० रुपैयाँ निर्धारण गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्