साथै, रातो आलो ५५ रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ र रातो आलु(मुडे) ५० रुपैयाँ रहेको छ भने भारतीय सुकेको प्याज ७० रुपैयाँ प्रतिकेजी रहेको छ । समितिका अनुसार लोकल गाजर १२० रुपैयाँ प्रतिकेजी, लोकल बन्दा ७० रुपैयाँ प्रतिकेजी, स्थानीय काउली ८० रुपैयाँ प्रतिकेजी, रातो मूला ९० रुपैयाँ प्रतिकेजी, सेतो मुला ९० रुपैयाँ प्रतिकेजी निर्धारण गरिएको छ । भन्टा लाम्चो ५०, डल्लो भन्टा ७०, तने बोडी ६०, मकै बोडी ९०, घ्यु सिमी ७०, टाटे सिमी ८०, भटमासकोशा ८०, तिते करेला ८०, लौका ४०, परवल ६०, चिचिण्डो ५०, घिरौला ३०, पाकेको फर्सी ५०, हरियो (डल्लो)फर्सी ४० र भिन्डी ५० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।
त्यस्तै, रायोको साग प्रतिकेजी १२० रुपैयाँ, तोरीको साग ५०, हरियो प्याज १८०, कन्य च्याउ १८०, डल्ले च्याउ २८०, कुरिलो ४००, निउरो ८०, ब्रोकाउली २५०, चुकुंदर ८०, तामा ९० र तोफु ११० रुपैयाँ रहेको छ ।
यता फुजी स्याउ ३२० रुपैयाँ, केरा दर्जनको १४० रुपैयाँ, कागती १८०, अनार ३००, कालो अंगुर ४५०, हरियो तर्बुजा ६०, मौसम १५०, जुनार ३२०, भुई कटहर १५०, लोकल काक्रो ९०, रुख कटहर ९०, निबुवा ६०, नासपाती ७०, चाइनिज नासपाती ३००, भारतीय मेवा ८०, अम्बा १००, लप्सी ५०, सरिफा १५०, अभोकाडो २०० रुपैयाँ रहेको समितिले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्