काठमाडौँ । बेलाको कम्पनीले आम उपभोक्तालाई उपहारको झटारो हानेको छ । चाडपर्वलाई लक्षित गर्दै बेलाको कम्पनीले हरेक सामानको खरिदमा हात खाली नजाने उपहारसँगै एक जना भाग्यमानी विजेताले २ सय ५८ लिटरको रेफ्रिजेनेटर प्राप्त गर्नसक्ने गरी उपहारको झटारो हानेको हो ।
त्यस्तै, प्रत्येक सामाग्री खरिदमा १० प्रतिशत छुट छ भने स्क्र्याच कुपनमा एक हजार रुपैयाँसम्म क्यास ब्याक राखिएको कम्पनीले जनाएको हो । साथै, बेलाको सामाग्री उपयोगले घर सजाउने, भान्सा मगमगाउने तथा चाडपर्व रङ्गिन बनाउने कम्पनीले दाबी गरेको छ ।
प्रदीप खड्का ब्राण्ड एम्बेसडर रहेका बेलाको कम्पनीले रेफ्रिजेनेटर, वासिङ मेसिन, स्मार्ट टेलिभिजन, स्मार्ट एसी, ग्यास स्टोप, राइस कुकर, आइरन, इलेक्ट्रिक कित्ली, हिटर, बहुउपयोगी ब्लान्डर लगायत गृह उपकरण नेपाली बजारमा ल्याएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्