काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आइपीओ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ५७ लाख २० हजार ६४७ कित्ता आइपीओ नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको हो । उक्त सेयर बिहीबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ । कम्पनीले स्टक सिम्बोल बिजिडब्लुटि पाएको छ ।
कम्पनीले पहिलो कारोबारको लागि प्रतिकित्ता १२० रुपैयाँ ४१ पैसादेखि ३६१ रुपैयाँ २३ पैसा ओपनिङ रेञ्ज पाएको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको सेयर कारोबार हुने भएको छ ।
कम्पनीले सर्वसाधारण सेयरधनीसहित वैदेशिक रोजगारीमा गएका नेपाली, सामूहिक लगानी कोष, स्थानिय बासिन्दाहरु र कर्मचारी सहित १४ लाख ३० हजार १६२ कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको १ करोड २० लाख कित्ता गरेर कुल ४२ लाख ९० हजार ४८५ कित्ता आइपीओ सूचीकृत गरेको हो ।
कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेड नक्साल काठमाडौंबाट सम्पुर्ण सेवा दिने जानकारी दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्