काठमाडौँ । एभरेष्ट बैंकका अध्यक्ष विष्णुकृष्ण श्रेष्ठ (बिके श्रेष्ठ)को निधन भएको छ । आज विहान उनको निधन भएको हो ।
बुढ्यौली उमेरका उनी केहि समययता सामान्य बिरामी थिए । श्रेष्ठको पारिवारिक स्रोतका अनुसार आफ्नै घरमा उनको निधन भएको हो ।
दशैंको टिकाको दिन उनको निधन भएको हो । उनी लामो समयदेखि एभरेष्ट बैंकका अध्यक्ष थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्