काठमाडौँ । भन्सार छलीका सामान सहित ३ जना प्रकाउ परेका छन् । मातहत प्रहरी चौकी सुरजप्र बर्दियाबाट खटिएका प्रहरी टोलीले गस्ती गर्ने क्रममा भन्सार छलीका सामान सहित ३ जना प्रकाउ परेको हो ।
उक्त कार्यलयबाट २०८०-०६-२१ गते बिहान ४:३० बजे मातहत प्रहरी चौकी सुरजप्र बर्दीयाबाट खटिएका प्रहरी टोलीले गस्ती गर्ने क्रममा जिलला बर्दियागुलरिया नगरपालीका ०८ स्थित भारतबाट भन्सार छली चोरी गरी ल्याउँदै गरेको अन्दाजी मुल्य ३८ हजार १ सय २० रुपैयाँ बराबरको किराना, कपडा, श्रृङ्गार सामाग्री लगाएतका अन्य सामनहरु फेला पारेका छन् ।
सो कार्य गर्न प्रयोगमा ल्याईएका साईकल थान ३ सहित देश भारत जिल्ला बहराईच थाना मोतिपुर चित्लहवा बस्ने तीन जना मानिसहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।
साथै, थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा बुझाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्