×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ, थप अनुसन्धान तथा कारवाहि हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ, थप अनुसन्धान तथा कारवाहि हुने

Artha Sarokar

३ कार्तिक २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ  परेका छन् । जिल्ला रुपन्देही , तिलोत्तमा नगरपालीका वडा नं ०६ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालीका १७ बिरौटा बस्ने ५३ वर्षीय कमल प्रसाद श्रेष्ठ प्रकाउ परेका हुन् ।

विनिता कुमारी पौडेलको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी श्रेष्ठ भएको बैंकिङ  कसुर मुद्दामा कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई फरार रहेका श्रेष्ठलाई प्रहरी टोलीले खोजी गरी रहेको थियो ।

सो कार्यालयबाट खटेका विशेष टोलीले मिति २०८०-०७-०२ गते काठमाडौँ महानगरपालीका ठमेलबाट पक्राउ गरेको हो । साथै, थप अनुसन्धान तथा कारवाहिका लागि २०८०-०७-०२ गते जिल्ला प्रहरी कार्यालय कास्की पठाएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी