काठमाडौँ । डिशहोमले आफ्ना ग्राहकहरुका लागि ल्यायो नयाँ अफर ल्याएको छ । डिशहोम फाइबर नेट जडान गर्ने ग्राहकहरुले एक वर्षको पैसा तिर्दा दुई वर्ष सेवा लिन पाउने तथा नयाँ ग्राहकले ५० एमबीपीएस देखि ३ सय एमबीपीएससम्मका प्याकेजहरु जडान गर्न सक्ने अफर कम्पनीले ल्याएको हो ।
कम्पनीका अनुसार, ‘ग्राहकहरुले ५० एमबीपीएसदेखि २ सय ५० एमबीपीएससम्म फाईभजी राउटर पाउनेछन् भने ३ सय एमबीपीएसको प्याकेज लिने ग्राहकले वाईफाई-६ राउटर पाउने छन् ।’ उक्त कम्पनिले १ वर्षको नयाँ कनेक्सन वा रिचार्ज गर्दा १२ महिना बोनस पाउने डिशहोम फाइबरनेटको फेस्टिभ १२ महिने प्याकेज अफरलाई मङ्सिर ३ गतेसम्मका लागि थप गरेको जनाएको छ ।
त्यस्तै, थप जानकारीक लागि आफू नजिकैको डिएच फाइबरनेट डिलर दाइ वा ०१-५९७०३६५ मा सम्पर्क गर्न सक्ने डिशहोम फाइबर नेटले जनाएको छ । साथै, चाडपर्वमा थप उत्साह ल्याउने ‘फेस्टिभ २४ मन्थ प्याकेज’ अफरको फाइदा लिन डिएच फाइबर नेटको नयाँ कनेक्सन जडान गर्न कम्पनीले जानकारी दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्