Skip to content
LAXMI SUNRISE BANK

काठमाडौँमा भुकम्पको ठुलो धक्का महुस, धेरैपछि मानिसहरु सडकमै ओर्लिए

अर्थ सरोकार

काठमाडौँ । धेरैपछि काठमाडौँमा भुकम्पको ठुलो धक्का महसुस भएको छ ।  आज विहान ७:३९ मा ५ रेक्टर स्केलको भुकम्पको धक्का महसुस भएको हो । भुकम्पको धक्का महसुस भएपछि मानिसहरु सडकमा निस्किएका छन् । बाँकी विवरण आउन बाँकी छ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK