काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकले तोकेको विनिमय दरअनुसार आइतबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५७ पैसा र युरोपियन युरो एकको खरिद दर १४० रुपैयाँ ४७ पैसा रहेको छ ।
त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ५० पैसा रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिद दर ८६.३ रुपैयाँ रहेको छ ।
यता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र साउदी रियाल एकको खरिद दर ३५.३५ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । अन्य देशको मुद्राको विनिमय दर यस्तोः